आजपाले अघि सार्‍यो संविधानमा १६ बुँदे संशोधन प्रस्ताव

आजपाले अघि सार्‍यो संविधानमा १६ बुँदे संशोधन प्रस्ताव

६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)ले संविधानमा १६ बुँदे संशोधन प्रस्ताव अघि सारेको छ । आजपाको काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष आजपाका अध्यक्ष प्रभु साहले आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नेसहितका १६ बुँदे संशोधन प्रस्ताव राखेका हुन् । जसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतले पारित गरेको छ । ‘प्रधानमन्त्री र […]

थप पुरा समाचारको लागि
TOP