नेपाल-भारतका निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा’ बन्ने

नेपाल-भारतका निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा’ बन्ने

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक गरियो । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् […]

थप पुरा समाचारको लागि
TOP