नेपाल लिफ्टले जेनजी आन्दोलनमा क्षति भएका लिफ्ट निःशुल्क बनाइदिने

नेपाल लिफ्टले जेनजी आन्दोलनमा क्षति भएका लिफ्ट निःशुल्क बनाइदिने

६ असोज, काठमाडौं । नेपाल लिफ्टस प्रालिले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सबै लिफ्ट नि:शुल्क बनाइदिने घोषणा गरेको छ । तोडफोड तथा आगजनीमा परेर बिग्रिएका सबै लिफ्ट तथा एस्केलेटर्सको निःशुल्क मर्मत सम्भार गर्ने घोषणा गरेको हो । दुई दशकदेखि नेपालमा एलिभेटर तथा एस्केलेटरको व्यापार गर्दै आएको नेपाल लिफ्ट्सले एसिया फुजीसँगको सहकार्यमा यो अभियान अगाडि सारेको […]

थप पुरा समाचारको लागि
TOP