सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ ९ माघदेखि

काठमाडौं । सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘परिवर्तन’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ९ माघदेखि रिलिज हुने जनाइएको छ । निर्माताले रिलिज मिति घोषणा गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका छन् । पोस्टरमा अभिनेता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ । फिल्मको एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरेका हुन् । विजय केरुङ निर्देशित फिल्मको निर्माण […]
थप पुरा समाचारको लागि