नेपालको अस्कर विवाद अमेरिकास्थित मुख्यालयमा पुग्यो, निर्णय खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । अस्कर अवार्डको नेपालस्थित छनोट समितिको निर्णयमा आपत्ति जनाउँदै नेपाली फिल्ममेकरले अस्करको अमेरिकास्थित मुख्यालयमा आइतबार उजुरी दिएका छन् । दीपक रौनियार, समुन्द्र भट्ट, विनोद पौडेल, नाजिर हुसेन, एलन आर मिलिगन, रामकृष्ण पोखरेल, दीपेन्द्र लामा, पूर्णसिंह बराइली, नवीन, सुब्बा, मनोज पण्डित लगायतका फिल्ममेकर र सो क्षेत्रसँग सम्बन्धितको हस्ताक्षरसहितको उजुरी लस-एन्लसस्थित एकेडेमी अफ मोसन पिक्चर्स एन्ड […]
थप पुरा समाचारको लागि