भारत र पाकिस्तानबीचको खेललाई अब प्रतिद्वन्द्विता भन्न छाडौं : सूर्यकुमार

भारत र पाकिस्तानबीचको खेललाई अब प्रतिद्वन्द्विता भन्न छाडौं : सूर्यकुमार

६ असोज, काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर खेलमा पाकिस्तानलाई ६ विकेटले हराएपछि भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई अब प्रतिद्वन्द्विता भन्न नमिल्ने टिप्पणी गरेका छन्। खेलपछिको पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘यदि दुई टोलीबीच १५–२० खेल हुँदा ७–७ वा ८–७ जस्तो […]

थप पुरा समाचारको लागि
TOP