दशैं नजिकिएसँगै गुल्मीमा दर्जन बढी स्थानमा प्रहरीले सुरु गर्यो हेल्प डेस्क

६ असोज, गुल्मी । गुल्मीमा दशैं, तिहार पर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गासहित विभिन्न १ दर्जन बढी […]
थप पुरा समाचारको लागि