स्वयंसेवक दिवसमा ४५ घर निर्माण

६ असोज, विराटनगर । स्वयंसेवक दिवसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४५ विपन्न परिवारका लागि घर निर्माण गरेको छ । आइतबार विभिन्न स्थानका ४५ अतिविपन्न परिवारका लागि श्रमदान गरेर घर निर्माण गरेको हो । टिनको छाना हालेर बाँस र काठ प्रयोग गरेर घर निर्माण गरेको थियो । जीवन विकास लघुवित्तको प्रवर्द्धक संस्था जीवन विकास समाजको […]
थप पुरा समाचारको लागि