टम हल्याण्ड घाइते भएपछि ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को छायांकन रोकियो

काठमाडौं । अभिनेता टम हल्याण्डलाई ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को छायांकन सेटमा चोट लागेको छ । डेडलाइनका अनुसार हल्याण्ड घाइते भएपछि बेलायतको ग्लास्गोमा भैरहेको छायांकन रोकिएको छ । अभिनेतालाई हल्का चोट लागेको बताइएको छ । उनी तुरुन्तै छायांकनमा नफर्किएपनि यसले फिल्मको सेड्युलमा ढिलाइ नहुने जनाइएको छ । ‘यसले फिल्मको निर्धारित मितिमा पनि असर पार्ने […]
थप पुरा समाचारको लागि