प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका– घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् । उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको […]
थप पुरा समाचारको लागि