फ्याटी लिभर : कलेजोमा बोसो जम्मा हुने रोग, कसरी बच्ने ?

फ्याटी लिभर भन्नाले सामान्य भाषामा कलेजोमा बोसो जम्मा हुने रोग भनेर चिनिन्छ । यो यस्तो अवस्था हो-जसमा कलेजोमा असामान्य रूपमा हानिकारक चिल्लो वा फ्याट जम्मा हुने गर्दछ । कलेजोका काम धेरै हुन्छन् । जस्तो: जुनसुकै खाद्यपदार्थलाई विषरहित बनाउने, पच्न मद्दत गर्ने, आवश्यक प्रोटिन बनाउने, आवश्यक तत्व भण्डार गर्ने र कमी हुनासाथ रगतमा फिर्ता पठाउने आदि […]
थप पुरा समाचारको लागि