जेनजी आन्दोलनका शहीदप्रति समर्पण गर्दै ‘कमेडी दरबार’ले ल्यायो ‘टिब्यूट शो’

जेनजी आन्दोलनका शहीदप्रति समर्पण गर्दै ‘कमेडी दरबार’ले ल्यायो ‘टिब्यूट शो’

काठमाडौं । कमेडी टिभी शो ‘कमेडी दरबार’ले जेनजी आन्दोलनका शहीदलाई समर्पण गर्दै ‘ट्रिब्यूट एपिसोड’ ल्याएको छ । शुक्रबार यो शोको प्रसारण भएको छ । हाँस्य विधाको शोले शहीद भएका र बलिदान दिएका युवाहरूप्रति भावुक, अर्थपूर्ण र सन्देशमूलक शो निर्माण गरेको थियो । उक्त एपिसोडमा संगीतकर्मी यशकुमार, हेमन्त शर्मा र इन्दिरा जोशी पाहुना बनेर पुगेका थिए […]

थप पुरा समाचारको लागि
TOP