प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

६ असोज, काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भएका २४ वर्षीय दीपक राई छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबबाट पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनले उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप […]

थप पुरा समाचारको लागि
TOP