हेटौंडाको बस्तीपुरमा बस, ट्रक र टंयाक्कर ठोक्कियो, ३१ जना घाइते
६ असोज, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बस्तिपुरमा तीन वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अर्यालले बताए […]
थप पुरा समाचारको लागि