जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा पाँच लाख रुपैयाँ डकैती गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा छन् । जेनजी आन्दोलनको क्रममा २४ भदौको […]

थप पुरा समाचारको लागि
TOP