प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गर्ने ६ जना समातिए

प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गर्ने ६ जना समातिए

६ असोज, काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका २२ वर्षीय गोकर्ण राई, रामेछापको मन्थली नगरपालिका–९ घर भएका २० वर्षीय कृष्णराज गिरी, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल […]

थप पुरा समाचारको लागि
TOP