पाकिस्तानविरुद्ध तीन फर्म्याटमा खेल्ने दक्षिण अफ्रिकी टोलीका तीन फरक कप्तान

पाकिस्तानविरुद्ध तीन फर्म्याटमा खेल्ने दक्षिण अफ्रिकी टोलीका तीन फरक कप्तान

६ असोज, काठमाडौं । पाकिस्तानविरुद्ध आगामी अक्टोबर दोस्रो सातादेखि सुरु हुने दुई टेस्ट, तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखलाका लागि दक्षिण अफ्रिकाका तीन फरक खेलाडीले कप्तानी गर्ने भएका छन् । दक्षिण अफ्रिकाका नियमित कप्तान टेम्बा बाभुमा पिंडुलाको चोटका कारण टेस्ट शृंखला गुमाउने भएका छन्। उनलाई निको हुन ६ देखि ८ हप्ता लाग्नेछ। उनको अनुपस्थितिमा […]

थप पुरा समाचारको लागि
TOP