नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार (तस्वीरहरू)

नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार (तस्वीरहरू)

५ असोज, काठमाडौं । नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार गरिएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो । शिक्षामन्त्रीमा सिफारिस भएका महावीर पुन शपथका लागि राष्ट्रपति कार्यालय पुगेका छन् । केही क्षणमा उनले शपथ लिनेछन् । शपथ लिएपछि उनी […]

थप पुरा समाचारको लागि
TOP