शपथ लिन शीतल निवास पुगे मन्त्रीहरू (तस्वीरहरू)

शपथ लिन शीतल निवास पुगे मन्त्रीहरू (तस्वीरहरू)

६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्री शपथ ग्रहणका लागि राष्ट्रपति निवास पुगेका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा केहीबेरमा शपथग्रहण सुरु हुँदैछ । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिँदैछन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । […]

थप पुरा समाचारको लागि
TOP