कालीमाटी प्रहरी वृत्तमा आगजनीको आरोपमा एक जना पक्राउ

कालीमाटी प्रहरी वृत्तमा आगजनीको आरोपमा एक जना पक्राउ

६ असोज, काठमाडौं । कालीमाटी प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सचिन खड्का नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनी वृत्त कालीमाटीमा आगजनी गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । जेनजीको प्रदर्शन उग्रबनेपछि उपत्यकाका धेरै प्रहरी कार्यालयहरू तोडफोड र आगजनी भएको थियो । १८ वटा वृत्त […]

थप पुरा समाचारको लागि
TOP