शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण
६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो । उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् […]
थप पुरा समाचारको लागि