चिनियाँ वैज्ञानिकले बनाए अन्तरिक्षमा कपडा धुने वासिङ मेसिन

चिनियाँ वैज्ञानिकले बनाए अन्तरिक्षमा कपडा धुने वासिङ मेसिन

वैज्ञानिकहरुका अनुसार उनीहरुले अन्तरिक्षमा कपडा धुनका लागि एउटा नयाँ आविष्कार गरेका छन् । त्यो हो डिटर्जेन्ट नै नचाहिने वासिङ मेसिन । यो वासिङ मेसिनले पानीको प्रयोग नगरिकनै वाफयुक्त तुवाँलो र ओजोनको मद्दतले कपडा सफा गर्दछ ।

थप पुरा समाचारको लागि
TOP