साइबर हमलाबाट दशकौँ पछि धकेलियो युरोपेली एयरपोर्ट

साइबर हमलाबाट दशकौँ पछि धकेलियो युरोपेली एयरपोर्ट

काठमाडौं। विश्वभर विमानस्थलहरुको कामलाई नियमन गर्नका लागि विभिन्न खालका सफ्टवेयरहरुको प्रयोग गरिन्छ । ती सफ्टवेयरहरुले एयरपोर्टका विभिन्न उपकरणहरु चलाउँछन्, जसबाट काम कारवाही स्वचालित हुन्छ र समयको बचत हुन्छ । यसबाट यात्रुहरुलाई झण्झट कम हुन्छ र सुविधामा बढोत्तरी हुन्छ भने जहाजहरुलाई समयमा उडान भर्नमा मद्दत मिल्दछ । तर सफ्टवेयरको भरोसामा चल्ने विमानस्थलको त्यस्तो प्रणाली एक्कासी ठप्प […]

थप पुरा समाचारको लागि
TOP