देउवा निवासमा जलेका नाेट भेटिएकोबारे विश्वप्रकाश : स्पष्ट पार्ने दायित्व घरवालाकै हो

६ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्ने बताएका छन् । अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने उनले बताए । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार आइपुगेका शर्माले पत्रकारहरूसँगकाे कुराकानीमा देउवा निवासका विषयमा देखिएकाे विषयमा राज्यका निकायले […]
थप पुरा समाचारको लागि