होमस्टेलाई डिजिटल प्लेटफर्ममा जोड्दै ‘हिप्पी स्टे’

होमस्टेलाई डिजिटल प्लेटफर्ममा जोड्दै ‘हिप्पी स्टे’

६ असोज, काठमाडौं । हिप्पी शैली सम्झाउने गरी स्टेकेसनका उपलब्ध गराउने डिजिटल प्लेटफर्म सुरु भएको छ । प्रकृतिप्रेमीहरूको लागि उपयुक्त हुने गरी ‘हिप्पी स्टे’का लागि भिडियो आधारित बुकिङ साइट सुरु भएको हो । यो वेवसाइटमा देशका विभिन्न स्थानमा रहेका होमस्टेहरूका वास्तविक भिडियोहरू हेरेर मनपरेजस्तो स्थान सजिलै छनोट गर्न सक्नेछन् । काठमाडौं उपत्यका, पोखरा, चितवन, इलाम […]

थप पुरा समाचारको लागि
TOP