मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन, कुलमानले गरे निरीक्षण

मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन, कुलमानले गरे निरीक्षण

६ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । यो आयोजना निर्माण सम्पन्न भई अहिले व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादन सुरु भएको छ । आज परीक्षणको दोस्रो दिन हो । चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध […]

थप पुरा समाचारको लागि
TOP