सर्तसहित ट्रम्पसँग वार्ता गर्ने किम जोङ-उनको चाहना

सर्तसहित ट्रम्पसँग वार्ता गर्ने किम जोङ-उनको चाहना

६ असोज, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ-उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्ने चाहना देखाएका छन् । तर संवादको लागि उनले एउटा सर्त भने अगाडि सारेका छन् । बीबीसीका अनुसार, किमले उत्तर कोरियालाई परमाणु हतियार त्याग्न ट्रम्पले दबाब नदिए मात्र संवाद गर्ने बताएका हुन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनए का अनुसार, […]

थप पुरा समाचारको लागि
TOP