वेस्ट इन्डिजसँगको शृंखला खेल्न नेपाली क्रिकेट टोली यूएई प्रस्थान

वेस्ट इन्डिजसँगको शृंखला खेल्न नेपाली क्रिकेट टोली यूएई प्रस्थान

६ असोज, काठमाडौं । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने वेस्ट इन्डिजसँगको युनिटी कप टी-२०आई सिरिज खेल्न नेपाली क्रिकेट टोली यूएई प्रस्थान गरेको छ । नेपाली टोली सोमबार बेलुकी ७:२५ बजेको फ्लाइ दुबई विमानमार्फत यूएईका लागि प्रस्थान गरेको हो । नेपाली टोलीलाई विमानस्थलमा क्यानका पदाधिकारीहरूले बिदाइ गरे । यसअघि गत बिहीबार नै नेपाली […]

थप पुरा समाचारको लागि
TOP