गण्डकी गाउँपालिकामा प्रशासकीय अधिकृतको कार्यकक्षबाटै हरायो ड्रोन क्यामेरा

६ असोज, गोरखा । गण्डकी गाउँपालिकाको ड्रोन क्यामेरा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै हराएको पाइएको छ । करिब तीन लाख मूल्यको उक्त ड्रोन क्यामेरा गत भदौ २३ गतेदेखि २९ गतेको बीचमा हराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंद्वारा आइतबार जारी सूचनामा उल्लेख छ । ड्रोन फेला पारेमा पालिकामा बुझाइदिन आग्रह गरिएको छ । दोस्रो स्थानीय तहको […]
थप पुरा समाचारको लागि