लुम्बिनीबाट उठ्यो रास्वपा पुनर्गठनको माग

जेनजीको दुई दिने आन्दोलनको रापले नयाँ दल रास्वपामा समेत पुनर्गठनको माग उठेको छ । २४ भदौमा नख्खु कारागारबाट सभापति रवि लामिछानेको बर्हिगमनले दललाई ठेस लागेको ठहर सहित पुनर्गठनको मुद्दा उठेको हो ।
थप पुरा समाचारको लागि