मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

६ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन् । मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार सेन्ट्रल सुपर गर्ल्सको कप्तानी सीताले गर्ने भएकी हुन् । यसअघि साविक विजेता टिम वेस्टर्न वन्डर […]
थप पुरा समाचारको लागि