तक्मे बुढा निर्देशित फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । दशैं घटस्थापनाको अवसरमा निर्माताले सोमबार टिजर सार्वजनिक गरे । टिजरले फिल्मको कथावस्तु दर्शाउँछ । यो फिल्मबाट चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशनमा डेब्यू गरेका छन् । टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको […]
थप पुरा समाचारको लागि