घटस्थापनाका दिन उल्लासमय छ मैतीदेवी मन्दिर (तस्वीरहरू)

घटस्थापनाका दिन उल्लासमय छ मैतीदेवी मन्दिर (तस्वीरहरू)

६ असोज, काठमाडौं । नेपालीहरूको महान चाड दशैं औपचारिकरूपमा सुरु भएसँगै मैतीदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ । सोमबार घटनास्थापनाका दिन मैतिदेवी मन्दिर पुग्दा उल्लासमय वातावरण देखिन्थ्यो । मन्दिरमा आकर्षक विद्युतीय बत्तिहरू बालेर मनमोहक बनाइएको छ । काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायतलाई चिनिन्छ । मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका […]

थप पुरा समाचारको लागि
TOP