त्रिवि उपकुलपतिले राजनीतिक दबाबमा राजीनामा दिएको भए प्रतिवाद गर्ने नेविसंघको चेतावनी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ। नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिको अकस्मात् राजीनामा दिनुलाई
थप पुरा समाचारको लागि