डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

७ असोज, काठमाडौं । फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् । सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् । पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा […]
थप पुरा समाचारको लागि