मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै

७ असोज, जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्न लागेको छ । दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । बैठकको लागि जलिसकेको सभाहलमा आवश्यक पोडिएम तथा कुर्सीहरू राखेर तयार पार्ने काम अन्तिम चरणमा पुगेको सभामुख रामचन्द्र मण्डले बताए । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा […]
थप पुरा समाचारको लागि