‘जनताले बोलिसके– तिमीहरुले बिदा लेऊ, हामीले त्यो कुरा सुन्नुपर्‍यो’

‘जनताले बोलिसके– तिमीहरुले बिदा लेऊ, हामीले त्यो कुरा सुन्नुपर्‍यो’

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको सडक आन्दोलनले मुलुकको सत्ता पलट भएको छ । युवाहरुको विद्रोह सामु सिंगो समाजको मनोविज्ञान बदलिएको छ भने राजनीतिक दलहरु एकप्रकारले एठेनमा छन् । सबैजसो दलहरुमा साझा एजेण्डा बन्न पुगेको छ– नेतृत्व परिवर्तन ।   एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पदाधिकारी बैठकमै नयाँ पुस्तालाई पार्टीको कार्यकारी भूमिकामा ल्याउनुपर्ने […]

थप पुरा समाचारको लागि
TOP