अदालतको आदेश विपरीत कलैया उपमहानगरले भत्कायो घर

अदालतको आदेश विपरीत कलैया उपमहानगरले भत्कायो घर

७ असोज, जनकपुरधाम । बाराको कलैया नगरपालिकाले अदालतको आदेशविपरीत व्यक्तिको निजी घर डोजर लगाएर भत्काएको छ । कलैया उपमहानगरपालिका–१ का शेषनन्दन प्रसाद साह कानुको घर सोमबार सडक उपमहानगरले बलपूर्वक तोडफोड गरेको हो । पीडितका अनुसार सडक विस्तारको क्रममा एकतर्फ मात्र निजी सम्पत्तिबाट घर भत्काउन सूचना जारी तथा वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले चेतावनी दिएका थिए । त्यसपछि […]

थप पुरा समाचारको लागि
TOP