रास्वपाको केन्द्रीय समितिको बैठक जारी, महाधिवेशनसहितका विषयमा बोल्दै नेताहरू

रास्वपाको केन्द्रीय समितिको बैठक जारी, महाधिवेशनसहितका विषयमा बोल्दै नेताहरू

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो । जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै सुरु भएको बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा नेताहरू बोल्दैछन् । केन्द्रीय समिति बैठकमा ७ वटा कार्यसूची रहेका छन् । पहिलो समसामयिक अवस्था र बैठकबारे छ […]

थप पुरा समाचारको लागि
TOP