प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई एसवाई प्यानलको आईपीओ खुल्यो

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई एसवाई प्यानलको आईपीओ खुल्यो

७ असोज, काठमाडौं । एसवाई प्यानलको आईपीओ आज मंगलबारदेखि खुलेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो । भदौ २९ गतेबाट आईपीओमा आवेदन खुलाइने भनिए पनि विषम परिस्थितिका कारण सारिएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको […]

थप पुरा समाचारको लागि
TOP