निर्वाचन आयोगले मौज्दात मतपेटिका संकलन गर्दै

निर्वाचन आयोगले मौज्दात मतपेटिका संकलन गर्दै

७ असोज, काठमाडौं । निर्वाचन आयोग मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन गर्दैछ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि के कस्ता सामग्री छन् र के कति आवश्यक रहेको छ भनेर आयोगले विवरण संकलन गर्न थालेको हो । आयोगका प्रवक्ता सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई निर्वाचन पूर्वको तयारीका सम्बन्धमा आयोगले […]

थप पुरा समाचारको लागि
TOP