धादिङको पहिरो छल्न प्रयोग गर्न सकिन्छ ३ वैकल्पिक सडक

७ असोज, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड)मा खसेको सुक्खा पहिरो खसेकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु र गाडीका स्टाफहरु अलपत्र परेका छन् । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने अधिकारीहरुले बताएका छन् । नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले पहिरो […]
थप पुरा समाचारको लागि