सिरहामा बालक अपहरणपछि हत्या : आफन्तसहित ८ जना छिमेकी पक्राउ

सिरहामा बालक अपहरणपछि हत्या : आफन्तसहित ८ जना छिमेकी पक्राउ

७ असोज, काठमाडौं । सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ […]

थप पुरा समाचारको लागि
TOP