निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा गृह मन्त्रालय

७ असोज, काठमाडौं । गृह मन्त्रालय निर्वाचन ऐन संशोधनका लागि अध्यादेशको गृहकार्यमा जुटेको छ । यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएको छ । त्यसआधारमा गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी अगाडि बढाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव […]
थप पुरा समाचारको लागि