नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

७ असोज, काठमाडौं । नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र भारतको महिला टोलीका बीचमा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । यसबाहेक महिला टोलीले इन्डोनेसियामा गएर इन्डोनेसिया र चाइनिज ताइपेइसँग […]

थप पुरा समाचारको लागि
TOP