फ्रान्सले पनि दियो प्यालेस्टाइनलाई मान्यता, गुटेरस भन्छन्- यो प्यालेस्टाइनीको अधिकार हो

७ असोज, काठमाडौं । फ्रान्सले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले पनि प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यसमा प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रको हैसियत पाउनु प्यालेस्टाइनीहरूको अधिकार हो, पुरस्कार होइन’, उनले आइतबार भने । गुटेरेसले […]
थप पुरा समाचारको लागि