प्रारम्भिक कारोबार : सेयर बजारमा उत्साह, निर्जीवन बीमा पनि बढ्यो

७ असोज, काठमाडौं । मंगलबार पहिलो एक घण्टामा सेयर बजारमा उत्साह देखिएको छ । यो बेलासम्म नेप्से परिसूचक ३९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६६२ अंकमा छ । त्यस्तै एक घण्टामा १ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । २२३ कम्पनीको मूल्य बढ्दा २६ को घटेको छ । अघिल्लो कारोबार दिन ४ […]
थप पुरा समाचारको लागि