अम्बाको भाउ बढ्यो, प्रतिकिलो कति ?

७ असोज, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार अम्बाको भाउ बढेको देखाएको हो । आज मंगलबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम १ सय र औसत ९२ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार भने अम्बा थोकमा प्रतिकिलो न्यूनतम ६० देखि […]
थप पुरा समाचारको लागि