लागूऔषध मामिलामा पक्राउ परे क्यानडा क्रिकेट टोलीका कप्तान किर्टन

२२ चैत, काठमाडौं । क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्टनलाई बार्बाडोसमा लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। किर्टन अप्रिल २ को बिहान बार्बाडोसको ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। हाल उनी लागूऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन्। रिपोर्टअनुसार यो अनुसन्धान करिब ९ किलोग्राम (२० पाउन्ड) गाँजा भेटिएको विषयसँग सम्बन्धित […]
थप पुरा समाचारको लागि