एन्फाको परिमार्जित क्यालेन्डरबाट हट्यो एनएसएल

७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरबाट फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग हटाइएको छ । यसअघि एन्फाले पारित गरेको क्यालेन्डरमा २०२५ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल सुपर लिग (एनएसएल) हुने उल्लेख थियो । तर मंगलबार सार्वजनिक भएको बाँकी क्यालेन्डरमा भने एनएसएल समावेश भएको छैन । यस्तै, […]
थप पुरा समाचारको लागि